ट्रम्प र पुटिनबीच दुई साताभित्र बुडापेस्टमा भेटवार्ता हुने

त्यतिबेला पुटिनले अबको छलफल मस्कोमा हुने भनेर ट्रम्पलाई सुनाएका समेत थिए। तर उनीहरुबीच मस्कोमा नभई बुडापेस्टमा भेटवार्ता हुने भएको छ।