काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई माया गर्ने बताउनुभएको छ । मेयर बालेनले मंगलबार दिउँसाे सामाजिक सञ्जाल मार्फत यस्तो बताउनुभएको हो । उहाँले आफूलाई मेयर हर्कले जति गाली गरेता पनि माया गर्न नछोड्ने समेत बताउनुभएको छ।आफूले मेयर हर्कलाई एक तर्फी रुपमा गरेको माया सही र साँचो भएको समेत […]