पाकिस्तानबाट फर्किएका शरणार्थी सङ्कटमा, सहयोगको अपिल

काठमाडौं। पाकिस्तानबाट हालै आफ्नै देश फर्कन बाध्य पारिएका अफगान शरणार्थीहरूले गम्भीर कठिनाइ भोगिरहेको बताएका छन् । उनीहरूले आवास, खाद्यान्न तथा आधारभूत सेवाको अभावमा जीवन अत्यन्त कठिन बनेको गुनासो गरेका छन् । शरणार्थी बीबी शम्सले टोलो न्यूजसँग आफ्ना भावना बाँड्दै भने,“हामीलाई घर बनाउने जमिन आवश्यक छ । मेरा बच्चाहरू भोकले पीडित छन् । जाडो नजिकिँदै छ, […]