कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख पक्राउ

कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्।