युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका छन् । घरको गेट, गाडीका संयन्त्र, भान्साका उपभोग्य सामान डिजिटल छन् । मानिसका पेशागत कर्ममा समेत एआईको हस्तक्षेप बढ्दो छ । कतिपय रेष्टुरेन्टले रोबर्टमार्फत ग्राहकका टेबलमा खानेकुरा पु¥याउन थालिसकेका छन् । पैसाको नगदमा लगभग प्राय कारोबार हुन छोडिसकेको छ । एकातिर यसखाले जीवनशैलीमा अभ्यस्त हुँदै […]