सुहाङलाई जित्ने भेषराजको दावी: पूर्वबाट सूर्य उदाउँछ भन्नु जतिनै सत्य हो मेरो जित

इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले यस पटक आफ्नो जित निश्चित भएको बताएका छन् ।