कम्युनिष्ट आन्दोलन : विसर्जन र पुनर्जागरणको दोबाटोमा

क्रान्तिकारी नेता चे ग्वेभाराले भन्नुभएको थियो- “क्रान्ति भनेको केवल सत्ता परिवर्तन मात्र होइन, समाजको हरेक तहमा न्याय र समानताको स्थापनाको संघर्ष हो।” विश्व राजनीतिमा परिवर्तन सधैं स्वतःस्फूर्त हुँदैन; प्रायः त्यो व्यवस्थित विद्रोहबाट जन्मिन्छ। समयसँग जुध्ने साहस, …