बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी अवलोकनमा पुगेका रूपन्देही तिलोत्तमाका युवा सङ्गम अर्याल प्रदर्शनमा राखिएका फोटोले इतिहासलाई बुझ्ने र वर्तमानलाई महसुस गर्ने अवसर मिलेको बताउँछन्।   उनले प्रदर्शनीमा राखिएका ऐतिहासिक तस्बिरले आफूले नदेखेका, नबुझेका धेरै कुरालाई अध्ययन गर्ने अवसर मिलेको बताए। यसका साथै तस्बिरले आफ्नो पुस्ताले देखेका र भोगेका घटनालाई पुनःस्मरण […]