त्रिवि क्रिकेट मैदानको प्याराफिट र फ्लडलाइट सञ्चालनका लागि क्यानलाई हस्तान्तरण गरिने

शहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्मित प्याराफिट र फ्लडलाइट सञ्चालनका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गर्ने भएको छ ।