साख सकिएको सभा अर्थात् ‘राष्ट्रिय सभा’

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको बहस भइरहँदा निर्वाचन आयोगले त्यसअगावै राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने हुन्छ। २०७६ सालको चुनावबाट निर्वाचित १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदै छ। १९ जनामध्ये एक जना सरकारबाट मनोनीत हुन्। त्यसैले आयोगले वामदेव गौतमबाहेक १८ जना सदस्यका लागि निर्वाचन गर्नुपर्ने हुन्छ। जेन-जी विद्रोहपछि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संसद् […]