बालुवाटारभित्र त्रिपक्षीय बैठक, बाहिर धर्ना (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा आफूहरूलाई सहभागी नगराएको भन्दै जेन-जी २.० तथा जेन-जी आन्दोलनका केही घाइतेहरू प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना बसेका छन् ।  सरकार, राष्ट्रिय मान्यता प्राप्त दल र जेन-जी प्रतिनिधिहरुबीचको बैठकमा आफूहरूलाई सहभागी नगराएकोमा उनीहरूले आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तस्बिरहरू : नेपाल […]