‘जेनजी आन्दोलनमा आवाज उठाउन गएका थियौं, मारिन होइन’

२२ मंसिर, काठमाडौं । एमनेष्टी इन्टरनेशनल नेपालले गत भदौको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा सुरक्षाकर्मीहरूले घातक हतियारको गैरकानुनी प्रयोग गरेको निष्कर्ष निकालेको छ । एमनेष्टी इन्टरनेशनल (एआई) नेपालले सोमबार काठमाडौंमा प्रतिवेदन सार्वजनिक गर्दै प्रदर्शनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय …