अमेरिकाको शिकागो र आसपासका क्षेत्रमा सञ्चालित आवासीय निर्माण परियोजनाहरू कामदार अभावका कारण क्रमशः प्रभावित हुँदै ठप्प हुन थालेका छन्। निर्माण कम्पनीहरूले पर्याप्त र भरपर्दो जनशक्ति जुटाउन नसक्दा धेरैजसो परियोजनाहरू समयमै सम्पन्न हुन नसकी पछाडि धकेलिएका छन्। विशेषगरी इन्टरस्टेट-३५५ को पश्चिमतर्फ रहेका ठेकेदारहरू सीमित कामदारको भरमा काम सञ्चालन गर्न बाध्य भएका छन्। दक्ष जनशक्ति अभावका कारण […]
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित पूर्व-पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।