काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चुनौति रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित निर्मल लामाको २५औं स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रियावादीहरूले आफूहरुमाथि भ्रम छर्ने र षड्यन्त्र गर्ने गरेको भन्दै कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउन धेरै चुनौति रहेको […]