काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो संस्करण आगामी जेठ २२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने भएको छ । आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मलेनमार्फत लिगको मिति र तयारीबारे औपचारिक घोषणा गरेको हो । पहिलो सिजनको सफलतापछि यसपटकको संस्करणलाई अझ बढी व्यावसायिक र भव्य बनाउने प्रतिबद्धता आयोजकले जनाएका छन् ।लिगका लागि यस वर्ष […]
काँक्रेविहार– कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका स्वास्थ्य संस्था, विद्यालय निर्माण गर्ने भएको छ । विसं २०८० कात्तिक १७ मा जाजरकोटको रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पबाट भत्किएका विद्यालय, स्वास्थ्य संरचना निर्माण गर्नका लागिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पाँच वटा स्वास्थ्यचौकीको छनोट गरेर निर्माणका लागि अख्तियारीसमेत पठाइएको जनाएको छ । मन्त्रालयका […]
Jhapa. Chairman of the Rastriya Prajatantra Party (RPP), Rajendra Lingden, has urged the public to vote for individuals who can build the nation.Addressing a program organized today in Haldibari, Jhapa Constituency No. 3, as part of the door-to-door campaign that began today, he called for voting for those who can save and build the country.
काठमाडौं– नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट पेस्तोल र गोलीसहित कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चितवनबाट काठमाडौँ आउँदै गरेको बा १९च ६९० नम्बरको कारबाट […]
४ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौं उपत्यकाका विभिन्न १३ उद्योग तथा फर्मलाई कारबाही र आवश्यक निर्देशन दिएको छ।
विभागले सोमबार गरेको नियमित अनुगमन क्रममा दुई व्यावसायिक …