गोबर गणेश, झरीपछिको इन्द्रेणी, भाइरल गोर्खे, मिरमिरेले कति कमाए ?

काठमाडौं । चलचित्र विकास बोर्डअन्तर्गतको सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात १० माघसम्मको फिल्मको कमाइ सार्वजनिक गरेको छ । जसअन्तर्गत, मरिचमान श्रेष्ठ निर्देशित फिल्म ‘गोबर गणेश’ ले १ करोड १४ लाख ३५ हजार २०६ नेरु ग्रस कमाएको …