Use App
Read now
(current)
Download
onlinekhabar.com
1 दिन पहिले
मन्त्रिपरिषद् बैठक जारी
२१ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । मन्त्रालयगत एजेन्डा र अन्य विविध विषयमा छलफल गर्न बैठक बसेको हो ।
पूर्ण विवरण