हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार हात्ती सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्षकी पुनम कलीले २५० अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी छन्। यसैगरी २० वर्षकी हात्तीले २३५ अंकसहित द्वितीय स्थान प्राप्त गर्दा ३५ वर्षकी चम्पा कलीले २२४ अंक ल्याएर तृतीय स्थान हात पारेकी छन्। प्रतियोगितामा ४० वर्षकी […]