विवाद व्यवस्थापनको सकसमा कांग्रेस (भिडियाे रिपोर्ट)

काठमाडाैं। जेनजी आन्दोलनपछि सबै जसो प्रमुख राजनीतिक दलहरुले पार्टीका गतिविधिहरु निर्वाध रुपमै अगाडि बढाउन थालेका छन्। तर नेपाली कांग्रेसभित्रको अन्योल भने अझै पनि हटेको छैन । आन्दोलनका क्रममा आक्रमणमा परेका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति तोके पनि पछिल्ला दिनमा देउवा आफैं सक्रिय भइरहनुभएकाे हाे। यहि पुस २६ गतेदेखि हुने भनिएको महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित […]