रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिँदै

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले आज जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने भएका छन्। गत भदौ २३ र २४ गते भएका घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन पत्र पठाएको थियो। आयोगको पत्र प्राप्त भएपछि लेखकले बयान दिन जाने जानकारी गराएका थिए। उनको सचिवालयका अनुसार लेखक सोमबार […]