एघार वर्षदेखि मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड अधुरै

सुर्खेत। मध्यपहाडी लोकमार्ग ११ वर्षदेखि अधुरै रहेको छ। जाजरकोट खण्डको ८५ किलोमिटर सडकमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ। लोकमार्गको कुदुदेखि थलहसम्मको भाग अझै निर्माण कार्य पूरा भएको छैन। थलहदेखि सुवायासम्मको सडक निर्माण कार्य पूरा भई निर्माण व्यवसायीले जिम्मासमेत लगाइसकेको अवस्था रहेको छ। झण्डै ३० किलोमिटर काम नहुँदा बर्सेनि समस्या हुँदै आएको छ। यसै […]