कर्णालीसहित २ प्रदेशमा आज पश्चिमी वायूको प्रभाव

काठमाडौं। हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोहो। त्यस्तै, शनिबार दिउँसो भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने भएको हो। त्यस्तै, शनिबार राति भने कर्णाली र सुदूरपश्चिम […]