‘तानसेन’ ब्रान्डको सिमेन्ट उत्पादक पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडलाई दिइएको साधारण सेयर निष्काशन (आईपीओ) को अनुमतिलाई लिएर नियामक नेपाल धितोपत्र बोर्डमाथि गम्भीर आशंका उब्जिएको छ। आइपीओ अनुमतिको लागि पाल्पा सिमेन्टले धितोपत्र बोर्डमा पेस गरेको वित्तीय विवरणमै गम्भीर कैफियत भेटिएपछि यस्तो आशंका उब्जिएको हो। आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरिसकेको कम्पनीको […]