सभामुखविरुद्धको प्रस्ताव : उपसभामुखले तोक लगाइन्, सभामुखले रोके

२७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचारण नगरेको प्रस्ताव दर्ता गर्न सात राजनीतिक दलका सांसदहरू प्रदेश सभा सचिवालय पुगेका छन् । ६४ जना प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालय पुगेका उनीहरूलाई …