दल र जेनजीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भनिन्– म यहाँ रहरले आएको होइन

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारको नेतृत्व लिन रहरले आएको नभई अफ्ठ्यारोमा जिम्मेवारी लिएको बताएकी छन्। बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीको संयुक्त बैठलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। यस्तो छ उनको भनाइ म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, […]