महोत्तरी– सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक रुपमा विभेदमा परेका मधेशको महोत्तरीका महिला अब सङ्गठित हुँदै सामूहिक आवाजले यी क्षेत्रमा उपस्थिति जनाउँदैछन् । लैङ्गिक विभेद्विरुद्ध सङ्गठन र सामूहिक आवाजले नै उभिन सिकाएको आन्दोलनमा जोडिएका महिलाको अनुभव छ । महोत्तरीमा महिला सशक्तीकरण अभियानमा रहेका महिलाले विभेदमा परेकाहरुबीचको आपसी सङ्गठन र सामूहिक आवाजले आन्दोलन सबल बन्दै गएको बताएका […]