भृकुटीमण्डपमा कन्सर्टको रौनकबीच 'कुमारी' को ट्रेलर सार्वजनिक (भिडिओ)

ट्रेलरमा फिल्मका मुख्य कलाकार आकृति राजभण्डारी र अभिषेक खड्काबीचको प्रेम र भावनात्मक उतारचढावलाई देखाइएको छ।