रास्वपाद्वारा उम्मेदवार आकांक्षीका लागि आचारसंहिता जारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको छ। पार्टीले एक सूचना जारी गरेर उम्मेदवार आकांक्षीले आवेदन दर्तादेखि अन्तिम निर्णय नआएसम्म कुनै पनि किसिमको प्रचार, भेला, सभा, सामाजिक सञ्जालमार्फत प्रचार, ब्यानर वा पोस्टर प्रयोग गर्न निर्देशन दिएको हो ।  आचारसंहिता विपरीत गतिविधि गरेमा […]