डा.कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा आएको छ ।  बालबालिकाको स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यले खोलिएको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) ले आइतबारबाट ओपीडी सेवा सुरु गरेको छ । बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित यस अस्पतालमा दुई हप्ताभित्र इन्डोर सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।  अस्पतालमा बालरोग […]