निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने कार्यमा सरकार लागिसक्यो : गृहमन्त्री अर्याल

१७ पुस, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने निर्वाचनको तयारीमा लागि सकेको दाबी गरेका छन् । बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा …