अस्ट्रेलियामा कार्यक्रम भइरहेको समुद्री किनारमा चल्यो गोली, १० जनाको मृत्यु

अस्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा गोली चलाउने व्यक्तिसहित १० जना मारिएका छन्।