ओखलढुंगामा दुई महिनापछि उस्तै प्रकृतिको अर्को दम्पती हत्या, गिरोह हिरासतमै

१४ माघ, काठमाडौं । श्रृंखलाबद्ध दम्पती हत्याको गिरोह प्रहरी हिरासतमा हुँदा फेरि त्यस्तै शैलीमा ओखलढुंगामा अर्को दम्पतीको हत्या भएको छ । चिशंखुगढी गाउँपालिका–६ का ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको हत्या भएको छ …