नवरात्र : शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि देशका विभिन्न भागमा अवस्थित शक्तिपीठमा भक्तजनको भीड छ । साथै दसैँ घर वा पूजा कोठामा स्कन्दमाताको पूजा  गरिएको छ । नवरात्रमा देवीको  पूजाआराधना गरेमा मनोकामना पूरा हुने  विश्वास छ । नवरात्रलाई शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ । काठमाडौँ उपत्यका तथा आसपासस्थित गुह्येश्वरी, […]