नेपाल टी–२० विश्वकप छनौटको धेरै नजिक, के भयो भने अब विश्वकप खेल्न छनौट हुनेछ ?

ओमानमा जारी आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। ओमानको अल अमिरातस्थित क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा नौ विकेट गुमाएर १४७ रनको योगफल बनायो। कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रनको […]