योगेशले भने– हामीले उठाएको पार्टी पुनर्गठन मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आफूहरूले उठाएका पार्टी पुनर्गठनको मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको बताएका छन्।