विद्यार्थी र भिजिटर भिसामा अमेरिका आउने नेपालीको संख्यामा ट्रम्पकालका ११ महिनामा भारी गिरावट

२०२५ को ११ महिनामा ३५ हजार ४४९ नेपाली गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेको तथ्यांक अमेरिकी सरकारको इन्टरनेशनल ट्रेड एड्मििनिष्ट्रेशनले सार्वजनिक गरेको छ । नोभेम्बरको तथ्यांक प्रारम्भिकमात्र रहेको छ भने अन्य १० महिनाको तथ्यांक अन्तिम तथ्यांक रहेको छ । यो तथ्यांक आई ९४ को आधारमा गणना गरिएकाले कुनै नेपालीहरु बर्षमा १ पटकभन्दा बढी अमेरिका आएको […]