भूमे गाउँपालिका वडा नम्बर ७ को सेवा अब आफ्नै भवनबाट
२९ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ७ ले स्थानीय सरकार स्थापना भएको करिब नौ वर्षपछि आफ्नै पक्की प्रशासनिक भवन पाएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर …