वर्षा लेख्छिन् : यो समाजमा बाँच्न मलाई निकै गाह्रो भैसक्यो

काठमाडौं । अभिनेत्री वर्षा राउत पछिल्लो समय फिल्म ‘हर्ष’ को प्रचारप्रसारमा छिन् । केही दिनअघि उनले एक टिभी कार्यक्रममा श्रीमान संजोग कोइरालासँगै पुगेर अन्तर्वार्ता दिइन् । उक्त कुराकानीमा वर्षाको वैवाहिक सम्बन्ध, खटपटको चर्चा, हातमा देखिएको दागसहितका …