विस्तारित बैठकमा तोसिमालाई बोल्न नदिएको भन्दै निशा डाँगीको आपत्ति

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा डा तोसीमा कार्कीलाई बोल्न नदिएको भन्दै अर्की केन्द्रीय सदस्य निशा डाँगीले आपति जनाएकी छन् । तोसिमा बोल्न पाउनुपर्ने भन्दै निशाले उनको लागि समय मागेकी हुन्  …