काठमाडौं– इटालियन सिरी ए फुटबलमा इनटर मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा फियोरेन्टिनालाई ३–० गोलले हराउँदै इन्टर विजयी भएको हो । इन्टरको जितमा हकन काल्हानोग्लुले दुई तथा पिटर सुसिकले एक गोल गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा हकनले ६६ र ८८ औँ मिनेट र पिटरले ७१औँ मिनेटमा गोल […]