हजुरआमा पनि लडाकु, म पनि लडाकु, चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफूले चुनाव गराएरै छाड्ने बताएकी छिन् । फागुन २१ का लागि तय भएको चुनावबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला बुधबार साँझ बालुवाटारमा भएको जेनजी र दलहरूसहितको त्रिपक्षीय वार्तामा प्रधानमन्त्री कार्कीले …