शान्ति सुरक्षा र एमसीसी कार्यान्वयनबारे गृहमन्त्री र अमेरिकी राजदूतबीच छलफल

गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको छ।