मैत्रीपूर्ण खेल खेल्न जाने महिला फुटबल टोलीको बिदाइ
४ कात्तिक, काठमाडौं । भारतको शिलोङमा हुने मैत्रीपूर्ण फुटबल खेल खेल्न जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी टोलीको बिदाइ गरेको हो । टोलीलाई एन्फा …