२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भएका मध्ये २१४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै १९.४३ अंकले नेप्से घटेर २५२८.१६ अंकमा पुगेको हो । आज नेप्सेमा सोमबारको तुलनामा कारोबार रकम पनि घटेर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको मात्रै भयो […]