काठमाडौं– जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सैनिक ब्यारेकबाटै पार्टी चलाए । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली बिहीबार सैनिक ब्यारेकबाट निस्किएका छन् भने आन्दोलनमा घाइते भएका कांग्रेस सभापति देउवाको उपचार भइरहेको छ । जेन-जी आन्दोलनपछि सेनाको सुरक्षा घेरामा रहेका भनिएका यी दुई नेताले सुरक्षा घेरामै रहेर […]