एसियन गेम्स २०२६: खेल र खेलाडी संख्या दर्ता

सरकारी पक्षसँग विवादका बीच अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आगामी एसियन गेम्सका लागि खेल र खेलाडी संख्या दर्ता गराएको छ।