आन्दोलनमा धेरै पैसा जलेको कारण के बजारमा नोट अभाव हुन्छ?

यदि बजारमा माग बढ्न थाल्यो भने राष्ट्र बैंकले आफुसँग रहेको नोट प्रणालीमा पठाउने मात्रै गर्दैन् थप नोट समेत छाप्छ। कोभीड पछि बैंकिङ च्यानलमार्फत् पैसाको प्रवाह बढाउन राष्ट्र बैंकले करिब दुई खर्ब बराबर नोट छापेरै पठाएको थियो।