काठमाडाैं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । दिनभर घटेको बजार साढे २ बजेपछि उकालो लागेर ९.२३ अंक बढ्दै नेप्से २७१४.६१ विन्दुमा पुगेको हो । परिसूचक बढेसंगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ […]