प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै कांग्रेसका ६५ निवर्तमान सांसदले गरेको हस्ताक्षर सर्वोच्चमा

नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षर सर्वोच्च अदालत पुगेको छ।