२ मंसिर, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको छ । बालाचतुर्दशी/शतबीज छर्ने पर्वका अवसरमा लाग्ने चक्रेश्वर मेलालाई प्रबर्द्धन गर्ने उद्देश्यले यस वर्ष पनि स्थानीय विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँकार्यपालिकाको निर्णयअनुसार …